सुनुवाई समितिमा न्यायाधीस कार्कीका उजुरीकर्तासँग छलफल हुने


काठमाडौं – आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।

सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।

सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ ।

उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

 

प्रतिक्रिया