सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा आज नियमित बैठक बसेको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने जनाइएको छ ।

यसैगरी आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया