ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश


काठमाडौं –  शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सुचना अनुसार आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५स् ३० बाट सुरु हुनेछ ।

प्रतिक्रिया