

संखुवासभाको पर्यटकीस्थल सुन्दर नागिटार

संखुवासभा – संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीस्थल नागिटार । एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्वीर : सुजन बज्राचार्य / रासस

