प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित


काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध जनाएको पछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।

अर्थमन्त्री प्रकाशशरण महत हाल राष्ट्रियसभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ दिन राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया