बाढीबाट जोगाउन राप्तीमा तटबन्ध


दाङ – दाङको देउखुरीमा रहेको राप्ती नदीमा खेतीयोग्य जमिनमा क्षति न्यूनीकरण गर्न बनाइएकोे तटबन्ध । तटबन्धले यहाँको खेतीयोग्य जमीन बाढीबाट जोगिएको स्थानीयवासी बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया