

आत्मनिर्भर नेपाल : परम्परागत घर, स्थानीय सामग्री प्रयोगको आधार

म्याग्दी – म्याग्दीको मंगला गाउँपालिका-५ पिपलबोटमा रहेका स्थानीय सामग्रीको उपयोगबाट बनेका परम्परागत घर । आत्मनिर्भर नेपालको एक पहिचान । पछिल्लो समय सडकको विस्तारसँग सिमेन्ट, रडलगायतका निर्माण सामग्री सहजै गाउँगाउँसम्म पुग्न थालेपछि कंक्रिटका घरहरु बन्न थालेका छन् । तस्वीर : कमल खत्री / रासस

