आत्मनिर्भर नेपाल : पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका घर


कास्की – कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकैनासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । यहाँ देश–विदेशका पर्यटक वर्षेनी ठूलो संख्यामा घुम्नका लागि पुग्ने गरेका छन् । आत्मनिर्भर नेपालको एउटा उदाहरण । तस्वीर : कृष्ण दवाडी / रासस

प्रतिक्रिया