प्रतिनिधिसभा बैठक आज पनि, बजेटमाथीको छलफल जारी रहने


काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

प्रतिक्रिया