प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि आज दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनी जेठ २० गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया