खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा खेलाडीहरूलाई स्वरोजगार बन्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बजेट भाषणका क्रममा ‘खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियत पूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको’ बताएका हुन्।

प्रतिक्रिया