संसद्को दुवै सदनको बैठक सोमबार बस्दै


काठमाडौँ – संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् ।

बैठक साँझ ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया