

एमालेद्वारा स्थानीय तहका प्रतिनिधिलाई अनु प्रशिक्षण

काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गरेका छन् ।
एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी भएका छन् ।

