सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार एक सयले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया