
यसरी गरिँदैछ संसदमा विद्युतीय हाजिरीको तयारी (फोटोफिचर)
काठमाडौं – प्रतिनिधिसभा संसदले विद्युतीय हाजिरीको तयारी गरेको छ । संसदमा सांसदहरुले विद्युतीय हाजिरीको माग गरेपछि संसद कार्यालयले विद्युतीय हाजिरी गर्ने निर्णय गरेको हो ।
त्यसअनुसार सांसदहरुले विद्युतीय हस्ताक्षरका लागि तयारी गरेका छन् ।




कागजपत्र |
