नीति तथा कार्यक्रम सुन्नमा कर्णप्रिय, कार्यान्वयनको प्रष्टता अझै छैन : प्रदीप पौडेल


काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम कर्णप्रिय तर, परम्परागत भएको टिप्पणी गरेका छन् ।

उनले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया