

मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी वर्षकाे नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

