कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


काठमाडौँ – प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन् ।

शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया