एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

एकीकृत समाजवादीले आज (बिहीबार) माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो (बुधबार) प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया