नेकपा नेत्री रामकुमारी झाँक्रीलाई ७ बर्ष कैद ७० हजार जरिवाना हुन सक्छ!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रामकुमारी झाँक्रीलाई ७ बर्ष कैद र ७० हजार जरिवाना हुन सक्ने देखिएको छ।

राज्यविरूद्धको कसुर दफा ५८ अनुसार प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। यस दफामा दोषी ठहर भएको खण्डमा उक्त सजाय हुन सक्छ।

यस्तो छ व्यवस्था

प्रतिक्रिया