भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो


काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

 

प्रतिक्रिया