माध्यामिक तहको लाइसेन्सका लागि खुल्यो आवेदन


काठमाडौँ – माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुल्ला भएको छ ।

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया