पूर्वगृहमन्त्री खाँणलाई टेकु लगियो, आजै अदालतमा पेश गरिने


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्बगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

 

प्रतिक्रिया