
शहिद स्मारक ‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै
काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।
एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुुरु हुनेछ ।
यसैगरी ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् ।



कागजपत्र |
