७९ वर्षीया रत्न कुमारी जसले दिइन् कक्षा १२ को पहिलो दिनको परिक्षा…


काठमाडौं – आजदेखि सुरु भएको कक्षा १२ को परिक्षामा बानेश्वर क्याम्पस शान्तिनगरबाट ७९ वर्षीया रत्नकुमारी सुनुवारले परिक्षा दिएकी छिन् ।

२००१ साल मंसिर १ गते जन्मिएकी सुनुवारले बानेश्वर क्याम्पसमा मानविकी संकायमा १२ कक्षा पढिरहेकी छिन् ।

उनी आज कोटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परिक्षामा सहभागि भएकी हुन् ।

प्रतिक्रिया