सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता, रोहन मुस्तफा २ रनमा आउट


काठमाडौं — युएईविरुद्धको फाइनल खेलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

सन्दीपले आप्mनो दोस्रो ओभरमा युएईका रोहन मुस्तफालाई आउट गराएसँगै नेपालले पाँचौं सफलता हात पारेको हो ।

सन्दीप बाहेक नेपालका लागि करण केसीले २ विकेट र सोमपाल कामी र ललित राजवंशीले १÷१ विकेट लिएका छन् ।

युएई अहिले १३.१ ओभरमा ५ विकेट गुमाएर ५१ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया