युएईविरुद्ध नेपालको शानदार प्रदर्शन, ललितले दिलाए चौथो सफलता


काठमाडौं — युएईविरुद्धको फाइनल खेलमा नेपालले शानदार सुरुवात गरेको छ ।

टस जितेर पहिलो बलिङ गरेको नेपालले अहिलेसम्मको अवस्थामा ४ विकेट हात पारिसकेको छ ।

नेपालका लागि करण केसीले २ विकेट र सोमपाल कामी र ललित राजवंशीले १÷१ विकेट लिएका छन् ।

युएई अहिले १० ओभरमा ३५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया