
एसीसी प्रिमियर कपः आज ओमान र साउदी तथा युएई र बहराइन भिड्दै
काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।



कागजपत्र |
