उपनिर्वाचन : चितवनको नवकिरण कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु


चितवन  – चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा प्रभावित हुन पुगेको मतदान पुन: सुरु भएको छ ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियो।

 

प्रतिक्रिया