

एसीसी प्रिमियर कपः मलेशियाविरूद्ध टस हारेर नेपालले फिल्डिङ गर्दै

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो ।
मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

