

फेवातालमा माछाका भुरा छाड्दै मुख्यमन्त्री अधिकारी

कास्की – फेवा पर्यटन विकास समितिद्वारा आयोजना गरिएको खपौदी कार्निभल महोत्सवको शुक्रबार फेवातालमा १० हजार माछाका भुरा छोडेर उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी । फेवातालमा पर्यटकका लागि माछा पनि अर्को आकर्षणको केन्द्र हो । तस्वीर : जमुना वर्षा शर्मा / रासस

