चन्द्र ढकालले लिए उद्योग वाणिज्य महासंघ अध्यक्षको शपथ


काठमाडौं – चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको सपथ लिएका छन् ।

महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गरेका हुन् ।

सोसँगै गोल्छासँग ढकालले अध्यक्षको पद तथा गोपनीयताका शपथ लिएका छन् । शपथपछि महासंघको अध्यक्षमा चन्द्र ढकालले आजबाट औपचारिक जिम्मेवारी लिएका छन् ।

प्रतिक्रिया