
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।



कागजपत्र |
