


तिर्खामा तरबुजा, व्यापारीहरुलाई भ्याइ नभ्याइ

धनुषा – धनुषाको मिथिला नगरपालिकाको मुख्यबजार केन्द्र ढल्केवरका तरबुजा व्यापारीहरुलाई भ्याइ नभ्याइ ।
पूर्व–पश्चिम राजमार्गमा हुइँकिने अधिकांश बस तथा निजी गाडीसमेत ढल्केवरमा रोकिन्छ र यात्रुहरुले तरबूजा किनेर लाने गर्दछन् ।
यहाँ दैनिक रु दस लाख भन्दा बढीको कारोबार हुने व्यापारीहरु बताउँछन् । तस्वीर : अजयकुमार साह/रासस

