माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड गोरखामा


गोरखा – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन क्षेत्र गोरखा आएका छन् ।

नेकपा माओवादी केन्द्र गोरखा  जिल्ला पार्टीद्वारा गोर्खामा आयोजना  गरिएको जनता सँग पार्टी  अभियान कार्यक्रमलाई  सम्बोधन गर्न प्रचण्ड गोरखा आएका हुन् ।

उनी राजधानीमा सम्पन्न दिगो विकाससम्बन्धी कार्यकम सम्पन्न गरी शुक्रबार हेलिकोप्टरबाट गोरखा आएका हुन् ।

No description available.

No description available.

 

प्रतिक्रिया