
मन्त्रीपरिषद बैठक सुरु
काठमाडौं — नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद बैठक बोलाएका हुन ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रीपरिषद् सुरु भएको जनाइएको छ ।
बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



कागजपत्र |
