माओवादीले बोलायो पदाधिकारी बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

बैठक अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया