गठबन्धनका ९ दल सरकारमा सहभागी हुने, मन्त्रीको शपथ भोली


काठमाडौंं – गठबन्धन दलका नेताहरू मन्त्रिपरिषद् विस्तारबारे आज पनि टुंगोमा पुग्न सकेनन् ।

बालुवाटारमा आज बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने जानकारी दिए ।

उनका अनुसार मन्त्रीहरूको भोलिसम्म शपथ हुने बताए ।

कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको उनले बताए । भोलि फेरि छलफल हुने उनले बताए ।

प्रतिक्रिया