मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु


काठमाडौं — मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरू भएको छ ।

बैठकले मिटरव्याजपीडीतको समस्या समाधानका लागि केही निर्णय लिनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्दै आएको छ ।

 

 

प्रतिक्रिया