कमर्स क्याम्पसको स्ववियु चुनाव स्थगित


काठमाडौं – नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन स्थगित भएको छ । निर्वाचनका क्रममा असामान्य परिस्थिथि सृजना भएको बन्दै निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत लालबहादुर बस्नेत र क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारबाही स्थगित गरिएको जनाएका छन् ।

असामान्य अवस्था आएको र निर्वाचन सम्बन्धी काम कारवाही अगाडि बढाउन सक्ने सम्भावना नभएकाले स्थगित गरिएको हो ।

प्रतिक्रिया