

मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो

मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शन गर्न जाने क्रममा पैदल यात्रा गर्दै भक्तजन । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा अहिले चिसो घटेसँगै धार्मिक पर्यटकहरूको संख्या उल्लेख्य रुपमा बढेको छ । तस्वीर : सुमन जङ्ग थापा / रासस

