राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा जारी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक जारी भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

प्रतिक्रिया