नेपाललाई तेस्रो सफलता


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ ।

युएईका सिपि रिजवान ७ रनमा रन आउट भए ।

युएईले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।

प्रतिक्रिया