सिभिल अस्पतालले माग्यो १०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)


काठमाडौं – निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

अस्पतालमा रिक्त सयभन्दा बढी पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।
अस्पतालले चौथो तहदेखि नवौँ तहसम्मका लागि कर्मचारी माग गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ ।

 

प्रतिक्रिया