

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण गरेका छन् ।
शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

