सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता


काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । पीएनजीका सेसे बाउ १८ रन बनाउँदै सन्दीपको बलमा बोल्ड आउट भएका हुन् ।

त्यसअघि ललितनारायण राजवंशी र सोमपाल कामीले विकेट दिलाएका थिए । अहिले पीएनजी १४ अाेभरमा ४९  रन बनाएर ३ विकेट गुमाउँदै खेलिरहेको छ ।

प्रतिक्रिया