नेपाललाई पहिलो सफलता


काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

नेपालका लागि ललितनारायण राजवंशीले पहिलो विकेट दिलाएका हुन् । अहिले पीएनजी ५ रन बनाएर १ विकेट गुमाउँदै खेलिरहेको छ ।

ललितले पीएनजीका ओपनर किप्लिन डोरिगालाई आउट गराएका हुन् ।

 

प्रतिक्रिया