

खच्चडमा पेटोलियम पदार्थ ढुवानी

डोल्पाको सदरमुकाम दुनैबाट पेटोलियम पदार्थ खच्चडमा ढुवानी गरेर उपल्लो डोल्पातर्फ लगिँदै । यहाँ यातायातका साधन नहुँदा यसरी नै खच्चडबाट खाद्यान्नदेखि निर्माणका सामग्री ढुवानी गरिने गरेको छ । खच्चडमा ढुवानी गर्नु पर्दा उपभोग्य सामग्रीको भाउ समेत उच्च हुने गरेको छ । तस्वीर : हेमन्त केसी / रासस

