काठमाडौं उपत्यकामा वर्षा


काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया