ऐतिहासिक छोसेर गुफामा पर्यटक


उपल्लो मुस्ताङस्थित ऐतिहासिक छोसेर गुफामा पर्यटक । पाँच तल्ला र १०८ कोठा रहेको गुफा यहाँको महत्वपूर्ण आकर्षण हो । यहाँ देश–विदेशका पर्यटक आउने गरेका छन् । प्राकृतिक सुन्दरताले भरिएको मुस्ताङले सबैको मन जितेको छ । तस्वीर : वासुदेव पौडेल / रासस

प्रतिक्रिया